नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले ओखलढुंगा कारागारका कैदीबन्दीहरूका लागि खसी उपलब्ध गराएका छन् । खतिवडाले विगतका वर्षहरुझैँ यस वर्ष पनि बडादशैंको अवसरमा कारागारमा रहेका कैदीबन्दीका लागि खसी सहयोग गरेका हुन् । विभिन्न अपराधमा संलग्न भएरथप समाचार