ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले १९ विपन्न परिवारलाई जस्तापाता वितरण गरेको छ । खरको छानो मुक्त नगरपालिका
जिल्ला सामुदायिक आँखा केन्द्र ओखलढुंगाले पाँच महिनामा ३४ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ ।
ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकाले कृषकहरुलाई अनुदानमा मौरी सहितको घार वितरण गरेको छ । गाउँपालिकाको कृषि शाखाले
ओखलढुङ्गा प्रहरीले साइबर अपराध न्यूनिकरण गर्न विद्यार्थी मार्फत समुदायमा सचेतना फैलाउने अभियान थालेको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख मदन केसीले सचेतना र गस्ती बढाएर जिल्लामा आपराधिक घटना र
विद्यालयबाट फर्कने क्रममा सुमोबाट झरेर मानेभन्ज्याङमा एक बालक घाइते भएका छन् । मानेभञ्ज्याङ गाउँपालिका–५ जेरुङडाँडा
जिल्ला कारागार ओखलढुंगामा दरबन्दी अनुसार माघ महिना देखि अहेव कर्मचारी नहुँदा समस्या भएको छ ।
ओखलढुंगाको चम्पादेवी गाँउपालिका पलापुमा ग्रामीण आँखा केन्द्र स्थापना गरिएको छ । तिलगङ्गा आँखा प्रतिष्ठान गौशाला
जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको कार्यालय परिसरमै हुलाक डेस्क सञ्चालन भएपछि सेवाग्राहीलाई सहज भएको छ ।
ओखलढुंगामा यस वर्ष गहुँ उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगाका अनुसार चालु