ओखलढुङ्गामा बच्चा जन्माएर फालेकाे आराेपमा १९ वर्षिय युवतीलाई प्रहरीले पक्राउ गरेकाे छ । आफैले जन्माएकाे नवजात शिशु फालेकाे आराेपमा जिल्लाकाे चम्पादेवी गाउँपालिका-९ की १९ वर्षिय युवतीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।युवतीले गत १४ गते घरमा बच्चा जन्माई नजिकैको आफ्नै अर्काे घरमा फालेकी थिईन् । ईलाका प्रहरी कार्यालय रामपुर बरुणेश्वरबाट प्रहरी निरीक्षक मनिष लुईटेलकाे नेतृत्वमा खटिएकाे…