बालिका बलात्कार मुद्दामा चार जनालाई १८ वर्ष कैद

ओखलढुङ्गा । बालिका बलात्कार मुद्दामा पक्राउ परेका चार जनालाई १८ वर्ष कैद फैसला भएको छ