एचआइभी एड्स संक्रमण बाट बच्न सतर्कता अपनाउन सरोकारवालाहरुले जोड दिएका छन् । ३६औँ विश्व एड्स दिवसको अवसरमा सिद्धिचरण नगरपालिका–११ मा आयोजित कार्यक्रममा सहभागिहरुले एचआइभी एड्स संक्रमण बाट बच्न सचेतना आवश्यक रहेको बताएका छन् ।‘समुदायको नेतृत्वमा एड्सको अन्त्य गरौँ’ भन्ने नारासहित सिद्धिचरण नगरपालिका महिला बालबालिका शाखा, जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र जेष्ठ नागरिक दिवा सेवा तथा…