बेतेनीकाे स्वास्थ्य शिविरमा ४५४ जनाकाे स्वास्थ्य परिक्षण

ओखलढुंगाको बेतिनीमा दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा पहिलाे दिन ४५४ जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।धमला सामाजिक सेवा प्रतिष्ठान विराटनगर र विराट टिचिङ हस्पिटल विराटनगरको आयोजना तथा सिद्धिचरण नगरपालिका र जगन जधु प्रतिष्ठान सिनपा १० बेतिनीको सह आयोजनामा शिविर सुरु गरिएको हो । विशेषज्ञ डा. जिवनाथ धमला सहितको टोलीद्वारा निःशुल्क परिक्षण तथा उपचार शिविर सुरु…