ओखलढुंगामा १० बजेपछि देउसी–भैलो खेल्न नपाइने

ओखलढुंगामा राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने भएको छ । सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले राति १० बजेपछि देउसी–भैलोलगायतका मनोरञ्जनात्मक कार्यक्रम नगर्न अनुरोध गरेको हो । प्रमुख जिल्ला अधिकारी चेतराज बरालले एक सूचना जारी संस्कृतिको जगेर्ना तथा शान्ति सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न सम्पूर्ण जिल्लाबासीमा आग्रह गरेका छन् । देउसी–भैलोलगायतका सांस्कृतिक…