नेकपा एमालेको केन्द्रीय सदस्यमा ओखलढुंगाका यज्ञराज सुनुवार र अस्मिता थापा विजयी भएका छन् । पार्टिको एघारौं महाधिवेशनबाट १२९२ मत सहित सुनुवार र १८५९ मतसहित थापा विजयी भएका हुन् ।
सुनुवार तेस्रो पटक केन्द्रीय सदस्य बनेका हुन् । थापा यसअघि जिल्ला कमिटी उपसचिव थिइन् ।
केन्द्रीय सदस्यमा ५ जनाले उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया