ओखलढुंगा । प्रेस युनियन ओखलढुंगाको अध्यक्षमा राजकुमार कार्की निर्विरोध निर्वाचित भएका छन् । युनियनको सम्पन्न जिल्ला अधिवेशनबाट कार्की अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा नबराज कार्की,डीबी किराती, सचिवमा युवराज पहाडी, सहसचिवमा पर्मिला श्रेष्ठ, कोषाध्यक्ष धुर्वराज धमलालगायत रहेका छन् ।
प्रतिक्रिया