ट्राफिक कारबाहीमा ३ लाख ६९ हजार राजश्व संकलन

ओखलढुंगामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी कारबाहीबाट एक महिनामा तीन लाख बढी राजश्व संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाका अनुसार कात्तिक महिनामा ४८० वटा सवारीलाई कारबाही गर्दा तीन लाख ६९ हजार राजश्व संकलन भएको हो । कारबाहीमा पर्नेमा सबैभन्दा धेरै जिप, कार ३३१ वटा रहेका छन् ।यस्तै मोटरसाइकल ५९ वटा, ट्रक १७,…