ककनीमा होमस्टे तालिम सुरु

ओखलढुंगाको ककनीमा होमस्टे तालिम सुरु भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका ९ ककनीमा ७ दिने होमस्टे तालिम सुरु भएको हो । वडा कार्यालयको समन्वय, घरेलु तथा साना उद्योेग कार्यालय ओखलढुंगाको आयोजना र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिस्ठान काठमाडौंको साझेदारीमा शुक्रबारबाट ७ दिने तालिम सुरु भएको छ । सुनकोेशी ९ र ककनी क्षेत्रको पर्यटन प्रवद्र्धन…