सेवाग्राहीलाई सम्मान गर्दै ओखलढुंगामा बाह्रौँ उद्योग दिवस मनाइयो

भिजन समाचार
भिजन समाचार
१० मंसिर २०८३, बुधबार
सेवाग्राहीलाई सम्मान गर्दै ओखलढुंगामा बाह्रौँ उद्योग दिवस मनाइयो
१ मिनेट पढाइ

घरेलु तथा साना उद्योग कार्यालय ओखलढुंगाले बुधबार बाह्रौँ उद्योग दिवस विभिन्न कार्यक्रमसहित मनाएको छ । ‘औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्रको आधार’ भन्ने मूल नारासहित आयोजित कार्यक्रमका क्रममा आजको दिन कार्यालयमा आएका सेवाग्राहीलाई सम्मान गरिएको हो ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा चार जना उद्यमी सेवाग्राहीलाई दोसल्ला, सम्मानपत्रहित सम्मान गरिएको घरेलु तथा साना उद्योग कार्यालयकी सूचना अधिकारी रविना राईले जानकारी दिइन् ।

जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराईको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय ओखलढुंगाका प्रमुख रुद्रबहादुर श्रेष्ठ लगायत विभिन्न सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिको सहभागी थिए ।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिन्छ।

१ ओखलढुंगाको सुनकोशीका नागरिकलाई केएमसी र नाेबेलमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट हुने ओखलढुंगाको सुनकोशीका नागरिकलाई केएमसी र नाेबेलमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट हुने ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिकाका नागरिकले काठमाडौं र विराटनगरका तीन ठूला अस्पतालमा उपचार गराउँदा ५० प्रतिशतसम्म छुट पाउने... २ ओखलढुंगामा बोलेरो दुर्घटना, नौ जना घाइते ओखलढुंगामा बोलेरो दुर्घटना, नौ जना घाइते ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ खनेखर्कमा बोलेरो जीप दुर्घटना हुँदा एक गम्भीरसहित नौ जना घाइते भएका छन् ।... ३ खिजिदेम्बा प्रवेशद्वारमा पाँच भाषामा स्वागत खिजिदेम्बा प्रवेशद्वारमा पाँच भाषामा स्वागत ओखलढुंगा । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा प्रवेश गर्नेबित्तिकै पाँच फरक भाषामा स्वागत सन्देश देख्न पाईन्छ । स्थानीय भाषा, लिपि... ४ कोशीमा ओखलढुंगाका खेलाडीको उत्कृष्ट प्रदर्शन कोशीमा ओखलढुंगाका खेलाडीको उत्कृष्ट प्रदर्शन ओखलढुंगा । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि जारी कोशी प्रदेशस्तरीय खेलकुद छनोट प्रतियोगितामा ओखलढुंगाका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन... ५ प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्न कांग्रेस सहमहामन्त्री रामहरि खतिवडाको प्रस्ताव प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्न कांग्रेस सहमहामन्त्री रामहरि खतिवडाको प्रस्ताव काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्न प्रस्ताव गरेका छन् ।... ६ ओखलढुंगामा प्रादेशिक अस्पताल निर्माण प्रक्रिया अघि बढाउने सहमति ओखलढुंगामा प्रादेशिक अस्पताल निर्माण प्रक्रिया अघि बढाउने सहमति ओखलढुंगा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलमा प्रस्तावित प्रादेशिक अस्पताल तथा मेडिकल कलेज निर्माणको प्रक्रिया अघि बढाउन कोशी प्रदेश...