यज्ञराजकाे भिडियाे सन्देश: एमालेका उम्मेदवारलाई जिताउनू

भिजन समाचार
104
Shares

नेकपा एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवारले एमालेका उम्मेदवारलाई जिताउन अपिल गरेका छन् । फेसबुकमा आज साँझ एक भिडियो सन्देश जारी गर्दै सुनुवारले आफुले जिल्लाबाट ४ पटक निर्वाचनमा प्रतिस्पर्धा गरिसकेकाले यो चुनावमा नयाँ व्यक्तिका रुपमा अस्मिता थापालाई अघि सारिएको र उनलाई पनि आफुलाई जस्तै मतदान गरेर जिताउन अपिल गरेका हुन् ।

उनको सन्देश यहाँ क्लिक गरेर हेर्नुहोस्