वर्षातले जोखिममा परेको चम्पादेवी गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा बनेको पक्की मोटरपुलको संरक्षण गरिँदै । नियमित यातायात संचालनमा रहेको पुल बर्षातका कारण जिर्ण बनेपछि स्थानीय जनप्रतिनिधिको पहलमा मेसिनरि वाल र तारजाली लगाएर नदि कटान रोकि पुल चलाउन पहल गरिएको छ । तस्बिर साैजन्य : वडाअध्यक्षहरु शुरेस थापा र सुजन पाैडेलबाट
प्रतिक्रिया