गुणराजले जिते विश्व मुवाथाई च्याम्पियनकाे उपाधी

ओखलढुंगाका गुणराज रुचालले विश्व मुवाथाई च्याम्पियन जितेका छन् । थाइल्यान्डमा सम्पन्न १९अौं विश्व मुवाथाई च्याम्पियन प्रतियोगितामा रुचालले नेपालकाे तर्फबाट उपाधी जितेका हुन् । इटालीका खेलाडी ग्रावियल ओलारिउलाई हराउदै रुचाल च्याम्पियन भएका हुन् । रुचालले नेपालकाे तर्फबाट पहिलाे विश्व च्याम्पियनसीपकाे उपाधी जितेका छन् । नेपालको तर्फबाट भएकाे आठौं सहभागिता रुचालले च्याम्पियनकाे उपाधी जितेका हुन् । रुचाल…