खेलकुद महासंघ ओखलढुंगाको अध्यक्षमा राजकुमार राई निर्वाचित

जिल्ला खेलकुद महासंघ ओखलढुंगाको अध्यक्षमा राजकुमार राई निर्वाचित भएका छन् । नेकपा एमाले निकट खेलकुद महासंघको पहिलो जिल्ला भेलाले राईको अध्यक्षतामा १३ सदस्यी नयाँ जिल्ला कमिटी चयन गरेको हो । भेलाले महासंघको जिल्ला उपाध्यक्षमा अभिराज सुनुवार, सचिवमा नानी बहादुर तामाङ र उप–सचिवमा गोपाल विक र भाइकाजी तामाङलाई सर्वसम्मत चयन गरेको छ । नेपाल खेलकुद महासंघका…