स्वास्थ्य बीमाका सहयोगीलाई पुनर्ताजगी तालिम सञ्चालन

ओखलढुंगामा कार्यरत स्वास्थ्य बीमा दर्ता सहयोगीहरुलाई पुनर्ताजगी तालिम सञ्चालन गरिएको छ । तालिम दुई दिन सम्म सञ्चालन हुने स्वास्थ्य बीमा ओखलढुंगाका प्रमुख सुदिप कार्कीले बताए ।स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेश शाखा कार्यालय मोरङको आयोजनामा जिल्लाका आठ वटै स्थानिय तहका सम्पुर्ण वडामा कार्यरत दर्ता सहयोगीहरुका लागि पुनर्ताजगी तालिम सञ्चालन गरिएको प्रमुख कार्कीको भनाई छ । तालिमको…