ओखलढुंगामा पाँच दिने साकेला नृत्य प्रशिक्षण सुरु

ओखलढुंगामा पहिलो पटक साकेला नृत्य प्रशिक्षण सुरु गरिएको छ । किरात राई यायोक्खा जिल्ला कार्य समिति ओखलढुंगाको आयोजनामा साकेला नृत्य (सिली) प्रशिक्षण सुरु गरिएको हो ।सिद्धिचरण नगरपालिकाको आर्थिक सहयोगमा किरात सभ्यताको सम्मान, मौलिक कला र संस्कृतिको संरक्षणका लागि तालिमको आयोजना गरिएको यायोक्खाका जिल्ला अध्यक्ष थगेन्द्रराज राईले बताए । प्रशिक्षण पाँच दिन सम्म सञ्चालन हुने अध्यक्ष…