प्राप्चामा वडा कार्यालय पहिरोले पुरियो

प्राप्चामा वडा कार्यालय पहिरोले पुरियो


भिजन समाचार
0
Shares

वडा कार्यालय पहिरोले पुरियो : पहिरोले क्षति भएको ओखलढुंगाको मोलुङ गाउँपालिका ३ को वडा कार्यालय भवन । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत केही महिना पहिला वडा कार्यालय भवन संरक्षणका लागि मेसिनरी वाल लगाइएको थियो । उक्त वाल लडेर भवनमा क्षति पुगेको हो । लगाताको वर्षादका कारण जिल्लामा पहिरो जान थालेको छ ।

 

 

तस्बिर : दिपा फुयाल प्राप्चा, ओखलढुंगा