ओखलढुंगाको शहीद आदर्श क्याम्पस रामपुरको प्रमुखमा नारायणप्रसाद दाहाल नियुक्त भएका छन् । असोज ३० गतेको क्याम्पस प्रमुख छनौट समितिको सिफारीस र सञ्चालक समितिको निर्णय अनुसार दाहाललाई ४ वर्षका लागि पूर्णकालिन क्याम्पस प्रमुख नियुक्ती गरिएको हो ।
दाहाल लामो समयदेखि बरुणेश्वर माविमा शिक्षण पेशामा संलग्न थिए । निमावि तह द्धितिय श्रेणी स्थायी शिक्षक पदबाट राजिनामा दिए लगत्तै दाहाल क्याम्पस प्रमुखमा नियुक्त भएका हुन् ।
दाहाल लामो समय देखि शैक्षिक र सामाजिक क्षेत्रमा सकृय छन् ।

प्रतिक्रिया