ओखलढुंगामा फागु पुर्णिमाको अवसरमा मनाइएको होली पर्व जिल्ला शान्तिुर्ण भएको छ । जिल्ला सदरमुकाम लगायतका ठाउँमा होली विशेष कार्यक्रमहरु भएका थिए ।
जिल्ला सदरमुकामको सिद्धिचरण नगरपालिका–१२ को गणेशटोलमा ओखलढुंगा युथ क्लबले होली फेस्टिभल कार्यक्रम आयाेजना गरेकाे थियाे ।
जिल्लामा होली पर्वमा कुनै पनि आपराधिक, अवाञ्छित गतिविधि, झै–झगडा लगायतका घटना नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीले बताए ।
ओखलढुंगा सदरमुकामकाे हाली राैंनक तस्बिरमा




प्रतिक्रिया