ओखलढुंगाका सुजन घिमिरे नेपाल निजामती कर्मचारी संगठनको केन्द्रिय सदस्यमा निर्वाचत भएका छन् । संगठनको १२ औँ अधिवेशनबाट घिमिरे केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् ।
यस अघि घिमिरे संगठनको जिल्ला अध्यक्ष थिए । कर्मचारीका समस्यालाई केन्द्रिय संगठनमा राखेर आवाज उठाउने उनले प्रतिवद्धता जनाएका छन् । संघमा भवानी दाहालको अध्यक्षतामा नेपाल निजामती कर्मचारी संगठनको नयाँ कार्य समिति चयन भएको छ ।
प्रतिक्रिया