माओवादी प्रदेश सल्लाहकार खत्रीको निधन

माओवादी प्रदेश सल्लाहकार खत्रीको निधन


भिजन समाचार
19.3k
Shares

नेकपा माओवादी केन्द्र कोशी प्रदेश सल्लाहकार कुलबहादुर खत्री (प्रविण)को निधन भएको छ । मोलुङ गाउँपालिका–४ हर्कपुर ओखलढुंगाका खत्रीको ६२ वर्षको उमेरमा निधन भएको हो ।
उनी लामो समय देखी घाँटी र पेटको क्यान्सर बाट पीडित थिए । खत्रीको उपचारका क्रममा मंगलबार काठमाण्डौमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।