रामपुर क्याम्पसमा नयाँ सञ्चालक समिति गठन

रामपुर क्याम्पसमा नयाँ सञ्चालक समिति गठन


भिजन समाचार
0
Shares

ओखलढुंगा । ओखलढुंगाको सहिद आदर्श क्याम्पस रामपुरको नयाँ सञ्चालक समिति गठन भएको छ । नन्दलाल गिरीको अध्यक्षतामा २३ सदस्य सञ्चालक समिति गठन भएको हो ।

उपाध्यक्षमा तोयानाथ काफ्ले, सदस्यहरुमा हरिकुमार राई, लेखनाथ फुयाल, छबिरमण धमला, नरेन्द्र खतिवडा, ठगेन्द्र दाहाल, मानबहादुर तामाङ, पंकज दाहाल, घनश्याम दाहाल, दिपक ढकाल छन् । मनोनित सदस्य बाबुराम दाहाल र टंकबहादुर कार्कीसहित २३ सदस्यीय संचालक समिति गठन भएको क्याम्पसले जनाएको छ ।