ओखलढुंगा । फोटोग्राफर कुशल श्रेष्ठले खिचेको तस्वीर प्रदर्शनीमा राखिएको छ । १८४ औँ फोटोग्राफी दिवसको अवसरमा भदौ २ गते शनिबार काठमाडौँको हनुमानढोका परिसरमा आयोजित फोटो प्रदर्शनीमा सिद्धिचरण नगरपालिका–७ का श्रेष्ठले लिएका तस्वीरहरुले स्थान पाएका हुन् । राष्ट्रिय फोटो पत्रकार समूह नेपालले सिविन–नेपाल संगको सहकार्यमा ‘बालबालिका राष्ट्रिय गौरव हुन् (तस्वीरमा बाल बालिका)’ नाम दिएर देश भरका…