सुत्केरीलाई पोषिलो खानेकुरा र न्यानो कपडा

ठुलाछापका २८ जना सुत्केरी आमा र नवजात शिशुलाई न्यानो कपडा, फाइबर सिरक, घ्यू, ज्वानो र दोसल्ला सहित सम्मान गर्नुहुँदै सिद्धिचरण नगरपालिका २ का वडाअध्यक्ष बसन्त कट्वाल । वडाको बजेटबाट सुरक्षित मातृत्व कार्यक्रम अन्तरगत सुत्केरी र नवजात शिशुलाई सहयोग र सम्मान गरिएको हो ।