नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् मंसिर १० देखि २५ गतेसम्म महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय अभियान सञ्चालन हुँदै छ । ओखलढुंगामा पनि सिद्धिचरण नगरपालिकामा एक कार्यक्रमका बीत औपचारिक रुपमा अभियानको उद्घाटन भयो । अहिले जिल्लाभर अभियान विशेष कार्यक्रमहरु भईरहेका छन् । विगत वर्षदेखि मनाइँदै आएको यो अभियान महिलाको अधिकारका दृष्टिले समाजमा चेतना जगाउने, सरोकारवाला निकायलाई यससम्बन्धी…