विद्यार्थीलाई कृषि शिक्षा :

भिजन समाचार
0
Shares

विद्यार्थीलाई कृषिको महत्व बुझाउन विद्यालयमा कृषि शिक्षा कार्यक्रम अन्तरगतका छात्रप्रगति माविमा कक्षा लिँदै कृषि ज्ञानकेन्द्र ओखलढुंगाका कृषि प्राविधिकहरु । विद्यार्थीलाई कृषिमा आकर्षित गर्ने र तरकारी तथा फलफुलमा बिषादी न्यूनिकरण गर्ने सचेतना प्रदान गर्न ‘विद्यार्थीसँग कृषि शिक्षा’ कार्यक्रम यसवर्ष जिल्लाका २० वटा विद्यालयमा सञ्चालन हुँदैछ । तस्बिर : कृषि ज्ञान केन्द्र ओखलढुंगा