हत्या गरिएका राई दम्पत्तिको एक हप्तापछि दाहसंस्कार, हत्यारा पत्ता लागेन

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेस्थित बोहोरे टोलमा लुटपाटपछि विभत्स हत्या गरिएका वृद्ध दम्पत्ति चन्द्र विक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईको एक हप्तापछि अन्तिम संस्कार गरिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेकै अवस्थामा पोस्टमार्टम तथा कानुनी प्रक्रिया पूरा गरी सोमबार दाहसंस्कार गरिएको हो । परिवारले हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने अडान लिएको भए पनि, पोस्टमार्टमपछि … Continue reading हत्या गरिएका राई दम्पत्तिको एक हप्तापछि दाहसंस्कार, हत्यारा पत्ता लागेन