हाकिमलाई सेक्सपार्टनर खोज्ने कार्यालय सहयोगी पक्राउ

ओखलढुंगामा हाकिमका लागि सेक्स पार्टनर खोज्ने महिला कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला खेलकुद विकास समिति ओखलढुंगाका कार्यालय प्रमुख बालकुमार खनालसँग यौन सम्पर्क गर्न एक किशोरीलाई प्रलोभनमा पार्न खोज्ने सो कार्यलयकी कार्यालय सहयोगी प्रमिला विश्वकर्मालाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको हो । कार्यालय प्रमुख खनालले मन पराएकी भनिएकी १३ वर्षिया एक किशोरीलाई विभिन्न प्रलोभन … Continue reading हाकिमलाई सेक्सपार्टनर खोज्ने कार्यालय सहयोगी पक्राउ