बचतकर्ताको रकम ठगी आरोपमा सहकारीका अध्यक्ष र उपाध्यक्ष पक्राउ

बचतकर्ताको रकम ठगी आरोपमा ओखलढुंगाको ककनी गौरीवन सहकारीका अध्यक्ष र उपाध्यक्ष पक्राउ परेका छन् । बचतकर्ताहरुको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले सहकारीका अध्यक्ष विनोद सुनुवार र उपाध्यक्ष पदमबहादुर खत्रीलाई पक्राउ गरेको हो । पक्राउ परेको सहकारीका अध्यक्ष सुनुवार नेकपा माओवादी केन्द्र ओखलढुंगाका  जिल्ला सचिव हुन् । जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं. ९ विलन्दु स्थायी … Continue reading बचतकर्ताको रकम ठगी आरोपमा सहकारीका अध्यक्ष र उपाध्यक्ष पक्राउ