ओखलढुंगामा पहिलो पटक विश्व शान्ति पुजा हुने, ५ सयजनाले ८ दिन वज्रगुरु मन्त्रजप गर्ने
ओखलढुंगामा पहिलो पटक वज्रगुरु मन्त्रजप तथा विश्व शान्ति पुजा आयोजना गरिने भएको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिका ४ स्थित नाम्ड्रोल थर्पालिङ गोन्पा चर्नालुमा यहि फाल्गुण २७ गतेदेखि चैत्र ४ गतेसम्म वज्रगुरु मन्त्रजप तथा विश्व शान्ति पुजा गरिने भएको हो । चर्नालु गुम्बाका प्रमुख लामा ङवाङ थोचेनको समन्वयमा ८ दिनसम्म सञ्चालन हुने विश्व शान्ति पुजामा करिब … Continue reading ओखलढुंगामा पहिलो पटक विश्व शान्ति पुजा हुने, ५ सयजनाले ८ दिन वज्रगुरु मन्त्रजप गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed