ओखलढुंगामा आत्महत्यादर घटेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको तथ्यांक अनुसार विगत तीन बर्षमा जिल्लामा आत्महत्या गर्नेको संख्या घटेको हो । प्रहरी तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७७-७८ मा ६१ जना, आव २०७८-७९ मा ५३ जनाले आत्महत्या गरेको तथ्यांक छ भने आव २०७९-८० मा ४४ जनाले आत्महत्या गरेका छन् । आत्महत्या न्युनिकरणको लागि निरन्तर सचेतनाका … Continue reading ओखलढुंगामा आत्महत्यादर घट्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed