सुनकोशी १० का वडाअध्यक्ष विरुद्ध जबरजस्ती करणीको मुद्वा दर्ता, पक्राउ पुर्जी जारी
ओखलढुंगाको सुनकोशी गाउँपालिका–१० का वडा अध्यक्ष छविरमण धमलालाई जबरजस्ती करणीको आरोप लागेको छ । वडा अध्यक्ष धमलाले आफुलाई जबरजस्ती करणी गरेको भन्दै एक २५ बर्षीय युवतीले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा असोज ५ गते मुद्वा दर्ता गरेकी हुन् । मुद्वा दर्तापछि अदालतले पक्राउ पुर्जी जारी गरेको छ । पीडित महिलाको उजुरीको आधारमा असोज ७ गते आइतबार … Continue reading सुनकोशी १० का वडाअध्यक्ष विरुद्ध जबरजस्ती करणीको मुद्वा दर्ता, पक्राउ पुर्जी जारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed