मध्य असार : ओखलढुंगामा १९ प्रतिशत मात्रै रोपाइँ
ओखलढुंगा । ओखलढुंगामा १९ प्रतिशत रोपाइँ भएको छ । असारको मध्यसम्ममा जिल्लाभर १९.७५ प्रतिशत मात्र रोपाइँ भएको हो । जिल्लामा चार हजार चार सय १० हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेकोमा हालसम्म १९.७५ प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र ओखलढुंगाका बागबानी विकास अधिकृत टिका बानियाले भिजनलाई जानकारी दिए । उनका अनुसार असार १५ सम्मको तथ्यांकमा जिल्लाको … Continue reading मध्य असार : ओखलढुंगामा १९ प्रतिशत मात्रै रोपाइँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed