असार १५ : रुम्जाटारमा रोपाइँको रौनक
ओखलढुंगा । आज असार १५ गते २० औँ राष्ट्रिय धान दिवसको अवसरमा ओखलढुंगामा रोपाइँ विशेष कार्यक्रमहरु भएका छन् । कृषि ज्ञानकेन्द्र, कृषि प्राविधिक विषय पढाइहुने विद्यालय र कृषिका क्षेत्रमा क्रियाशिल निकायहरुको आयोजनामा धान दिवस मनाईएको हो । ‘जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा सहित रुम्जाटारमा सामुहिक रोपाइँ गरिएको छ । रुम्जाटार माध्यमिक … Continue reading असार १५ : रुम्जाटारमा रोपाइँको रौनक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed