अपाङ्गमैत्री संरचना बनाउछौँः उपमेयर बस्नेत

ओखलढुंगाको सिद्धिचरण नगरपालकाका उपप्रमुख केदारबाबु बस्नेतले आगामी दिनमा नगरपालिका भित्र बन्ने भौतिक संरचनाहरु अपाङ्गमैत्री बनाईने बताएका छन् । नगरपालिकाको नवनिर्मित भवन अपाङ्गमैत्री नभएको भन्नेबारे आएका गुनासोलाई मध्यनजर गर्दै यसमा अपाङ्गतामैत्री संरचना थप गर्ने विषयमा प्रयास भइरहेको उपप्रमुख बस्नेतको भनाई छ ।अपाङ्गता भएकाहरुको लागि सरकारले निर्दिष्ट गरेको हक अधिकार, सुविधा र सहुलियतकाे प्रभावकारी कार्यान्वयनका लागि नगरपालिका…