‘ईमो ला ईमो स्वला’ रेडियो कार्यक्रम सञ्चालनका लागि अक्षयकोष स्थापना

काठमाण्डौ । किराँत चाम्लीङ राई भाषामा प्रशारित रेडियो कार्यक्रम “ईमो ला ईमो स्वला” निरन्तर सञ्चालनका लागि अक्षयकोष स्थापना गरिएको छ । समाजसेवी साथै मातृभाषा प्रेमी जनकराज राईको अध्यक्षतामा नौ सदस्यीय “ईमो ला ईमो स्वला” अक्षयकोष सञ्चालक समिती गठन भएको छ ।शनिबार सुम्निमा हल कोटेश्वर काठमाण्डौमा किराँत चाम्लीङ राई खाम्बा तिमका कार्यबाहक अध्यक्ष जयराम राईको प्रमुख…