आरआरको स्ववियु अध्यक्षमा लोकेश खड्का चयन, ओखलढुंगाका सुजन बने सदस्य

रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा सर्वसम्मत २१ सदस्यीय स्वतन्त्र विद्यार्थी युनियन चयन भएको छ । क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनका प्रतिनिधिको सर्वपक्षीय बैठक बसेर स्ववियु निर्विरोध निर्वाचित भएको हो । स्ववियु अध्यक्षमा अनेरास्ववियुका लोकेशकुमार खड्का, उपाध्यक्षमा अखिल क्रान्तिकारीका संगमकुमार लामा तामाङ, सचिवमा नेविसंघतर्फबाट शैलेन्द्र उपाध्याय, कोषाध्यक्षमा अनेरास्ववियूबाट अम्बिका अधिकारी चयन भएको निर्वाचन समितिले जनाएको छ । सदस्य पद…