माेलुङ पाँचकाे वडा अध्यक्ष कार्कीको निधन

ओखलढुंगाको मोलुङ गाउँपालिका–५ का वडा अध्यक्ष गोपीकृष्ण कार्कीको निधन भएको छ । वडा अध्यक्ष तथा नेपाली काँग्रेस मोलुङ गाउँपालिकाका सभापति कार्कीको बुधबार राति शिक्षण अस्पताल महाराजगन्ज काठमाण्डौमा ५१ बर्षको उमेरमा निधन भएको हो ।पारिवारिक स्रोतका अनुसार घुँडामा क्यान्सर भए पछि वडा अध्यक्ष कार्कीको विगत तीन महिना देखि अस्पतालमा उपचार चलिरहेको थियाे ।वडा अध्यक्ष कार्कीको निधनम…