ओखलढुंगाबाट सांसद निर्वाचित भएपछिको १ वर्षे कामको वार्षिक समिक्षा गर्दै खतिवडा

ओखलढुंगाका प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले सांसद निर्वाचित भएपछिको १ वर्षे कामको वार्षिक समिक्षा गर्ने भएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति समेत रहेका खतिवडाले जिल्लामा गरेका विकास निर्माणका कामको समिक्षा गर्दै आगामी योजना तर्जुमा गर्ने तयारी गरेका हुन् । पछिल्लो निर्वाचनयता जनप्रतिनिधिको पहल र सरकारी निकायबाट भए गरेका कामको अनुगमन र मुल्याङ्कन…