खेलकुद व्यवस्थित बनाऔं

स्वस्थ शरीरका लागि खेलकुद नितान्त आवश्यक छ । त्यसैले त संसारभर विभिन्न स्वरुपका खेलहरु हुँदै आएका छन् । भनिन्छ–‘राष्ट्रका लागि खेलकुद र स्वास्थ्यका लागि खेलकुद’ । ओखलढुंगामा पनि खेलकुदको विकास र विद्यालय स्तरबाटै खेलप्रतिको रूचि बढाउन विभिन्न खेलकुद प्रतियोगिताहरू हुने गरेका छन् । अहिले यो समयका ओखलढुंगाका सबैजसो स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भईरहेका…