ओखलढुंगामा ५ भोटले कांग्रेस हराउँदै राश्वपाका विश्वराज पोखरेल निर्वाचित

ओखलढुंगामा राष्ट्रिय स्वतन्त्र पार्टीका विश्वराज पोखरेल निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई ५ मतले पछि पार्दै राश्वपाका पोखरेल निर्वाचित भएका हुन् । १३ हजार ९ सय ५३ मत ल्याएर पोखरेल विजयी हुँदा कांग्रेसका लुइँटेलले १३ हजार ९ सय ४८ मत प्राप्त गरेका छन् ।  नेकपाका उम्मेदवार अम्बिरबाबु गुरुङले ११ हजार २ सय … Continue reading ओखलढुंगामा ५ भोटले कांग्रेस हराउँदै राश्वपाका विश्वराज पोखरेल निर्वाचित