ओखलढुंगाको भदौरेमा फेरि राई दम्पतीको विभत्स हत्या
मगर दम्पतीकाे हत्या भएकाे घटना सेलाउन नपाउदै ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा फेरि एक वृद्ध दम्पतीको विभत्स हत्या भएको छ । भदौरेको बोहोरे टोलमा ८० वर्षीय चन्द्र विक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईको लुटपाटपछि हत्या भएको अवस्थामा शव फेला परेको हो । वडा अध्यक्ष बलराम कटवालका अनुसार दम्पतीले सञ्चालन गर्दै आएको सानो पसलमा लुटपाट गरी … Continue reading ओखलढुंगाको भदौरेमा फेरि राई दम्पतीको विभत्स हत्या
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed