सुनकोशीमा बेथिति: ४९ हजारको खसीमा ५८ हजारको मसला !

ओखलढुंगाको सुनकोशी गाउँपालिकामा बेथिति मौलाएको छ । परिणाममुखी भन्दा पनि वितरणमुखी कार्यक्रम, भ्रमण, इन्धन, अनुगमन, खरिद र खाना, खाजालगायतका शिर्षकमा पालिकाले गर्ने गरेको फजुल खर्चले आर्थिक अनियमितता र बेथिति बढेको देखाएको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने प्रावधान … Continue reading सुनकोशीमा बेथिति: ४९ हजारको खसीमा ५८ हजारको मसला !